ढोसो

वि.

  1. मोटो तथा चाक्लोबाक्लो; ढ्याब्रो; ढोसे।
  2. मास आदिको बाक्लो रोटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)