ढौँटारिनु
अ.क्रि. [ढौँटारो+इ+नु]
- काम न काज यताउति डुल्नु; भौँतारिनु; लर्खरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [ढौँटारो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)