ढ्याक
ना.
- दुई वा दुईभन्दा बढी पैसाको मूल्यको खास गरी तामाको सिक्का (जस्तो- दुईपैसे, चारपैसे, पाँचपैसे र दशपैसे ढ्याक)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)