ढौँटारो

ना. [प्रा. ढोङ्गर]

  1. काम न काजसितको डुलाइ; त्यसै भौँतारिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)