ढ्याङ्ग/ढ्याङ्ङ

क्रि.वि. [अ.मू. ढ्याङ्+ग/ङ]

  1. ठुलो, गर्‍हुँगो वस्तु बजारिँदा आवाज आउने गरी।
  2. मानिस वा वस्तु जोडसित पछारिँदा आवाज निस्के झैँ।
  3. तोप, बन्दुक आदि पड्कँदाको शब्दका चालमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)