ढ्याप्प
क्रि.वि. [अ.मू. ढ्याप्+प]
- झ्यालढोकाहरू पूरा लाग्ने गरी बन्द भएर।
- भाँडाकुँडा आदिमा बिर्को, ढकना आदि टम्म लगाउने गरी।
- टाँसिने गरी ढेपिएर।
- कुनै वस्तुलाई छोप्ने वा ढाक्ने गरेर; झ्वाप्प।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)