ढ्यामढुम
क्रि.वि. [अ.मू. ढ्याम्+अ(द्वि.)]
- झ्यालढोकाहरू एकदम थुन्ने गरी।
- बन्दुक, तोप आदि पड्काउँदा आवाज आउने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ढ्याम्+अ(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)