ढ्याब्रो/ढ्याब्रे

वि.

  1. नसुहाउँदो वा भद्दा किसिमको ठुलो; बेछाँटको; बडेमाको; ढब्बु; ढ्याम्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)