ढ्यास्स
क्रि.वि. [अ.मू. ढ्यास्+स]
- ढेस्सिने वा ढेपिएर बस्ने गरी; थ्याच्च।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)