ढ्वाँक

वि.

  1. ज्यादै ठुलो; डँडाक; ढब्बु (ढ्वाँक छोरो, ढ्वाँक काँक्रो इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)