ढ्वाक्क

क्रि.वि. [अ.मू. ढ्वाक्+क]

  1. गर्‍हौँ वस्तु बिसाउँदा वा खस्ता आवाज आउने किसिमसँग।
  2. ढोका आदिमा हिर्काउँदा र कुनै दुई वस्तु ठक्कर लाग्दा आवाज आए झैँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)