ढ्वाङढ्वाङ ढुङढुङ

क्रि.वि.

  1. काठ, जस्ता, टिन आदिमा बराबर ठोक्ताको आवाज आएसरि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)