ढ्वाङढ्वाङ

क्रि.वि. [अ.मू. ढ्वाङ्+अ(द्वि.)]

  1. कुनै साह्रो वस्तुमा लगातार हिर्काउँदा, भाँडा तथा तालबाजाहरू बजाउँदा र खुट्टा बजारेर हिँड्दा आवाज आउने किसिमसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)