ढ्वाङ फूल
ना. [ढ्वाङ+फूल]
- तरबारका ढाँचाका पात हुने, विभिन्न रङका र धतुराका जस्ता फूल फुल्ने, एक किसिमको सुगन्धराज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [ढ्वाङ+फूल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)