ढ्वाङ्ग/ढ्वाङ्ङ

क्रि.वि. [अ.मू. ढ्वाङ+ग/ङ]

  1. तिखो र मसिनु चालले कुनै वस्तु खसेको वा बज्रेको आवाज आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)