ढ्वाम्म

क्रि.वि. [अ.मू. ढ्वाम्+म]

  1. तिखो र मसिनु रूपमा ढ्याम्म आवाज हुने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)