तँतँ मम

ना.

  1. व्यक्ति व्यक्तिका बिचमा हुने भनाभन; मानिस मानिसका बिचको झगडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)