तँछाड कि मछाड/तँछाड मछाड

ना.

  1. परस्परमा प्रतिस्पर्धापूर्वक लाग्ने वा उछिनपाछिन गर्ने काम ; कुनै काम गर्दा भ्याईनभ्याई वा छोपाछोप हुने अवस्था। (उदा.- सबैले आफ्नै दुनु सोझ्याउन तँछाड मछाड गर्न थाले भने कसरी व्यवहार चल्छ?)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)