तङ्गिन

ना. [√ तङ्गी]

  1. कुनै वस्तुको ठुलो खात; चाङ; तङ्ङी; तङ्गिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)