तङ

क्रि.वि. [फा.]

  1. दिक्क; हैरान।
  2. साँघुरो।
  3. घोडामा काठी कस्ने पेटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)