तटस्थ

वि. [सं.]

  1. तटमा अवस्थित; समुद्री किनारमा रहेको।
  2. निकटमा रहने।
  3. कुनै गुटमा नलाग्ने वा कसैको पक्ष नलिने; मध्यस्थ; निष्पक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)