तटस्थ कण

ना.

  1. पक्षविपक्ष केही नलिई बस्ने वा ऋृणात्मकता धनात्मकता दुवैमा संलग्न नभएको वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)