तडातड

क्रि. वि. [तडक्+तडक्]

  1. कतै नअडी फुर्तीसाथ हिँड्ने गरी; फटाफट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)