तडित्

ना. [सं.]

  1. आकाशमा चम्कने बिजुली; चट्याङ।
  2. हिंसा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)