तड्के
वि. [तड्क+ए]
- एक्लै फटाफट हिँड्ने बानी भएको; तड्कने।
- अरूको रायमा पनि नमिल्ने र कसैको वास्ता पनि नगर्ने; एकोहोरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [तड्क+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)