तत
वि. [सं.]
- फैलिएको; विस्तृत।
- ढाकिएको।
- तार रेटेर बजाइने बाजा (सारङ्गी, सितार आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)