तत्
ना. [सं.]
- ब्रह्म।
- वायु।
- प्रथम पुरुषको एकवचन जनाउने शब्द; त्यो; ऊ (जस्तै - तत्सम्बन्धी, तत्काल, तत्सदृश, तत्क्षण इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)