तत्त्वाधान

ना. [सं.]

  1. कुनै कार्यक्रमसम्बन्धी आयोजना वा सञ्चालनको दायित्वपूर्ण निरीक्षण, रेखदेख वा हेरचाह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)