तत्पर
वि. [सं.]
- कुनै कामकुरा गर्न तयार भएको; तम्तयार; कटिबद्ध।
- काममा निपुण वा दक्ष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)