तथा

ना. [सं. तथ्य]

  1. कुनै कामकुरामा सल्लाहले गरिने निधो; पक्कापक्की; निश्चय; ठेगान (उदा.- घरमा तथा गरेर आएपछि बिहेको कामकुरो छिन्नुपर्छ।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)