तथा
अव्य. [सं.]
- त्योजस्तो; उस्तो; त्यस्तै किसिमले।
- र; अनि। (उदा.-शब्दकोशको सम्पादन र परिमार्जन नेपाली भाषाको अभिवृद्धि तथा यसको अस्तित्व संरक्षणका दृष्टिले पनि हुनुपर्छ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अव्य. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)