तदर्थ

क्रि. वि. [सं.]

  1. त्यसनिम्ति; त्यसका लागि; त्यसकारण।
  2. कुनै विशेष कामका निम्तिको पटके।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)