तदर्थ समिति

ना.

  1. कुनै विशेष कामको सम्पादन वा प्रारम्भिक सरसल्लाह गर्नका निम्ति गठन भई सो काम पूरा भएपछि समाप्त हुने समिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)