तदर्थयुक्तक

ना.

  1. ऐतिहासिक प्रचलनअनुसार राज्यद्वारा आफूलाई नियुक्त गरेपछि आफ्ना मातहतका कर्मचारी आफैँले नियुक्त गर्न पाउने अधिकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)