तदारुक/तदारुख

ना. [अ. तदारूक]

  1. अपराध, अपराधी वा दुर्घटनाका बारेमा विशेष रूपले गरिने खोजी।
  2. कुनै पनि कामका निम्तिको तत्परता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)