तद्गुण

ना. [सं.]

  1. आफ्नो गुण छाडेर अरूको उत्तम गुण ग्रहण गरेको बयान गरिने एक किसिमको अर्थालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)