तद्देशीय

वि. [सं.]

  1. त्यो देशसम्बन्धी; त्यस देशको।
  2. क्षेत्रीय; स्थानीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)