तद्बिसेक
वि. [सं. तत्+विशेष]
- थोरै मात्रा; अलिकति; केही। (उदा.- पारिभन्दा तद्बिसेक वारि नै रमाइलो छ। हरिभन्दा तद्बिसेक अनिल राम्रा छन्। )
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. तत्+विशेष]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)