तद्भव
वि. [सं.]
- त्यसबाट उत्पन्न भएको
- संस्कृत भाषाबाट केही रूप परिवर्तन वा विकृत भएर अर्थात् रूप फेरिएर आफ्नो भाषामा आई चलेका शब्द, जस्तै - कर्म (संस्कृत) = काम (नेपाली), चञ्चु (संस्कृत)=चुच्चो (नेपाली) इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)