तन

ना. [सं. तनु]

  1. प्राणीको हाड, मासु, रगत आदिले बनेको सबै अङ्गको समूह; जिउ; शरीरः चोला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)