तनक्क
क्रि. वि. [अ.मू. तन् > तनक्+क]
- एकै खेपमा तान्ने वा तानिने गरी; तन्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि. वि. [अ.मू. तन् > तनक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)