तनाव/तनाउ
ना. [हि. तनाव]
- कुनै झमेलाका कामकुरा, सोचाइ आदिले मस्तिष्क तन्कने काम; तन्काइ।
- दुई थरीका बिचमा अविश्वासको भावनामा हुने वृद्धि; तन्काइ; खिचातानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [हि. तनाव]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)