तनाहा

वि. [फा.]

  1. भएभरको धनसम्पत्ति सकिएको; तन्नम।
  2. केही नभएको; एक्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)