तनोट/तनौट

ना. [तान्+ओट/औट]

  1. तान्ने काम वा प्रक्रिया; तनाइ।
  2. कपडा आदि बुन्दा तन्काइएको वा तान लगाइएको धागो, डोरी आदि वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)