तनौटे

वि.

  1. तनोट भएको; तनौटका रूपमा आएको।
  2. तनौट गर्ने; तान्ने।
  3. तान लगाउने (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)