तन्कनु

अ.क्रि. [√ तनक्क+नु]

  1. तान्न हुने कुनै पनि वस्तु जोडसँग तानिनु वा खिचिनु।
  2. गाह्रो भए तापनि लस्केर हिँड्नु।
  3. रिसाएर वा नराम्रो किसिमले जानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)