तन्त्री

ना.

  1. रेटेर बजाइने तथा मसिनु झन्कार निस्कने सितार, वीणा आदि वाद्य।
  2. वीणाको तार।
  3. शरीरको नसा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)