तन्दुर

ना. [हि.]

  1. पाउरोटी, बिस्कुट आदिको झैँ रोटी पकाउन बनाइएको माटाको ठुलो चुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)