तन्दुरुस्त

वि. [फा.]

  1. शरीरमा कुनै किसिमको रोग वा कमजोरी नभएको; निरोगी; स्वस्थ।
  2. काममा लाग्न वा जुट्न सक्ने; तम्तयार; ठिकठाक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)