तन्दुरुस्ती

ना.

  1. शरीरमा कुनै किसिमको रोग वा कमजोरी नभई रातोपिरो हुने स्थिति; निरोगीपन; आरोग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)